काठमाडौँ। विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा आज (बुधबार) आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे।
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ।
यो पनि…
झलनाथको प्रस्टीकरण- कम्युनिस्ट एकतामा बल पुर्याउन घोषणासभामा सहभागी भएँ
हेर्नुहोस् घोषणापत्रको पूर्ण पाठ :
