काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन विशेष सामग्रीको रूपमा ‘आवरण’ प्रकाशन गर्दै आएको छ। साताभरि प्रकाशित आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ सूचीकृत गरिएको छ।

१. अस्पताल र स्कुल परिसरमै खुल्लमखुल्ला धूमपान

नेपालमा ३६ जना पुरुषमध्ये एक र ६५ जना महिलामध्ये एकलाई ७५ वर्षको उमेरअगावै सुर्तीजन्य क्यान्सर हुने डरलाग्दो अवस्था

अस्पताल र स्कुल परिसरमै खुल्लमखुल्ला धूमपान

२. विश्वविद्यालयमा पहुँचका भरमा नियुक्ति, खुला प्रतिस्पर्धा अवरुद्ध

देशका नौ विश्वविद्यालयमा सेवा आयोग छलेर कार्यकारी परिषद्‌मार्फत करार र आंशिकमा ४५ सय भर्ती

विश्वविद्यालयमा पहुँचका भरमा नियुक्ति, खुला प्रतिस्पर्धा अवरुद्ध

३. मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास

पालैपालो संरक्षक भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावमा फाउन्डेसनलाई सरकारी जग्गा र राज्यकोषको बजेट

मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास

४. सुरुआतमा तामझाम, कार्यान्वयन ठन्डाराम

कर्णाली प्रदेशमा छोरीहरूको आर्थिक-सामाजिक सुरक्षाका लागि प्रदेश सरकारले लागु गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम चार वर्षदेखि बेवारिसे

सुरुआतमा तामझाम, कार्यान्वयन ठन्डाराम

५. धेरै घाटा भारतलाई नै

नेपाली यात्रुलाई बारम्बार गरिने दुर्व्यवहारका कारण भारतीय विमान कम्पनीहरूकै ‘बिजनेस’ गुमिरहेको अवस्था

धेरै घाटा भारतलाई नै

६. कर्णालीमै एक्लिए युद्धकालीन माओवादी कमान्डर

माओवादी नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर) प्रचण्डसँग अलग भएपछि कर्णालीमै एक्लिए

कर्णालीमै एक्लिए युद्धकालीन माओवादी कमान्डर

७. मुम्बईका एक्ला ‘नेपाली डन’

खिमबहादुर उर्फ केटी थापा मुम्बईका एक्ला यस्ता ‘नेपाली डन’ हुन्, जसको थरले मात्र अहिले पनि मुम्बईमा धेरै नेपालीको गुजारा चलेको छ। ३३ वर्षअघि मंगतराम पेट्रोल पम्पअगाडि उनको हत्या हुँदा पूरा मुम्बई त्रासमा डुबेको थियो।

मुम्बईका एक्ला ‘नेपाली डन’