काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ का बीच आज पेरिसडाँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।