नेपाल न्युज
काठमाडौँ। रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टी नेपालले पार्टीको मान्यता पाएको छ।
रेशम चौधरी, कबीर साेप लगायतकाले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन्।