२९ कार्तिक २०८२
सुर्खेतमा भएको जनसभामा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित एमाले नेताकार्यकर्ता। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। नेकपा एमालेले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित सभा आयोजना गरेको छ ।

एमालेले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको छ । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।