काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ।

सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो।

सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन्।

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएएको थियो।