काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सका प्रियांक प्रान्चालले अर्धशतक बनाएका छन्।

त्रिवि क्रिकेट स्टेडियममा चितवन राइनोजसँग टस हारेर ब्याटिङ थालेको कर्णालीले १३ ओभरको समाप्तिमा १ विकेट गुमाएर ९६ रन बनाएको छ ।

ओपनर प्रियांक पा्रन्चाले  ६९ रनमा खेलिरहेका छन् भन् माक वाटले ६ रनमा उनलाई साथ दिइरहेका छन् ।