काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ मंसिर २०८२
अ+
अ-

तनहुँ। व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ।

तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ। हाल ‘फाउण्डेसन’को काम जारी छ।

पुलको लागत रु पाँच करोड रु १० लाख ३३ हजार हो।