काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार ३ हजार १५० रुपैयाँ कायम थियो।