काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। जेनजी आन्दोलनका घाइतेहरूले आज (बिहीबार) काठमाडौँको माइतीघरस्थित सडकमा धर्ना दिएका छन्।

आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारबाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले आफूहरू कुनै दल विशेषको विरुद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेन-जी समूहहरूको मागबमोजिम सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए।