काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

८ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन एक हजार नौ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।