काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट युवा तथा सदस्यहरु प्रवेश गरेका छन्।
नेकपाको दाबी अनुसार मंगलबार पेरिसडाँडा पुगेर करिब साढे ३ सय युवाले पार्टी प्रवेश गरे।
पेरिसडाँडास्थित अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयको प्रांगणमा नेकपाका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, देव गुरुड, वर्षमान पुनलगायत नेताहरूले स्वागत गरेका थिए।
हेर्नुहोस् थप तस्बिर :
