काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सरकारविरुद्ध जेन-जी युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

जेन-जी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना माग सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले पम्प्लेटसहित प्रदर्शन गरे।

उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको पाराले दु:ख पाए साराले भन्दै नारा पनि लगाए। जेन-जीकै बलमा बनेको वर्तमान सरकारविरुद्ध उनीहरु नै रुष्ट बनेका छन्। मिराज ढुंगाना नेतृत्वको समूहले पनि दैनिकजसो प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै आएको छ।