नेपालन्युजले हरेक दिन विशेष सामग्रीको रूपमा ‘आवरण’ प्रकाशन गर्दै आएको छ। साताभरि प्रकाशित आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ सूचीकृत गरिएको छ।
१. झलकमान : मूलधार नमानिएका महान् गायक
सारंगी र गन्धर्वको पृथक् गायनशैली स्थापित गर्ने शक्तिशाली आवाज
२. फाउन्डेसनका हर्ताकर्तालाई फलिफापै फलिफाप
मदन भण्डारी फाउन्डेसनमा आबद्ध ओली–भण्डारीका विश्वासपात्रलाई सधैँ लाभको पद र सरकारी स्रोतमा असीमित पहुँच
३. घरभाडा लिन घर भएकै सांसदको मरिहत्ते
मधेस प्रदेशका सांसदलाई पछिल्लो तीन आर्थिक वर्षमा घरभाडाबापत पाँच करोड रुपैयाँभन्दा बढी भुक्तानी
४. सरकारी निर्णयले ११ वर्ष चलेको म्यानपावर दर्ताको धन्दा
अदालती आदेशको आडमा ११ वर्षसम्म फस्टाएको म्यानपावर कम्पनी दर्ता र किनबेचको चलखेल
५. देशभरिका सरकारी अड्डामा बिचौलियाराज
लेखापढी व्यवसायी नै बिचौलियाको भूमिकामा सक्रिय
६. आदेश अन्तरिम, क्षति दीर्घकालीन
एकै वर्षमा सर्वोच्च अदालतमा माग गरिएकामध्ये ३६ प्रतिशत मुद्दामा अन्तरिम आदेश
७. एमाले–कांग्रेसको किचलोले अझै अनिश्चित दशौँ राष्ट्रिय खेलकुद
कानुन होइन, सदस्यसचिव नियुक्तिमा भागबन्डा प्रमुख बाधक