काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर  ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।