काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

व्यवसायीको प्रदर्शन

१४ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

पोखरा। पोखरामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश कार्यक्रममा व्यवसायीले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका छन्।

पोखरा चिप्लेढुंगामा आयोजित कार्यक्रमवरपरका व्यवसायीले विरोध जनाएका हुन्। पार्टीको कार्यक्रमले व्यवसायलाई असर गर्ने उनीहरुको तर्क छ।

एकता सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता सहभागी थिए।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी