काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकामा हालै आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार र जनताप्रति सहानुभूति प्रकट गर्दै संकटको यो समयमा नेपाल सधैँ श्रीलंकाको साथमा रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।