काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१६ मंसिर २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका खेलाडी कालोपाट्टि बाँधेर मैदानमा उत्रिएका छन्। श्रीलंका, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा हालै गएको बाढीमा ज्यान गुमाएहरूप्रति श्रदाञ्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी कालोपट्टि बाँधेका हुन्।

आजको खेलमा चितवनले चार विकेटको क्षतिमा १७६ रन बनाएको छ। जनकपुर १७७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको छ।