काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति भवनमा आज शिष्टाचार बिदाइ भेट गरेकी छन्।

सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसीहित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साथै, राष्ट्रपति पौडेलले राजदूत लिन जोनस्टनललाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवादसमेत व्यक्त गरेका छन् ।