काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले वृद्धि भएको छ।

यो समयमा नेप्से परिसूचक २.७९ अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सेसनमा ६४ वटा स्क्रिप्सको १५ हजार ५३ कित्ता सेयर १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ भने ४ स्टक्सको मूल्य भने स्थिर रहेको छ।