नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा पढ्न सकिने गरी यहाँ पढ्न सकिन्छ।
१. अघिअघि नेपाली फिल्म पछिपछि हिन्दी
जति जति आफ्नै कथा भनियो, दर्शक उति नेपाली फिल्मको नजिक पुगे
२. विशेषज्ञ चिकित्सक पलायनले बिरामीको उपचारै नहुने जोखिम
देशलाई तत्कालै ६ हजार विशेषज्ञको खाँचो, विदेशबाट विशेषज्ञ नल्याए नेपालीको उपचार चुनौतीपूर्ण
३. जोखिमको अस्त्र बन्दै अन्तरिम आदेश
अदालतबाट अन्तरिम आदेश ल्याउने र फैसला नहुन्जेल त्यसैको आडमा निर्बाध स्वार्थपूर्ति गर्ने प्रवृत्ति झाँगिँदो
४. मिटरब्याजको पासोमा गरिब नेपाली
पीडकलाई हाइसन्चो, पीडित घर न घाटको
५. वैदेशिक रोजगार : नीति नि:शुल्क, व्यवहारमा शुल्कै शुल्क
कागजमै सीमित ‘फ्री भिसा, फ्री टिकट’
६. पूर्णपाठ ढिलाइले अधकल्चो न्याय
लेख्नै बाँकी पाँच हजार ४६० फैसलाका पूर्णपाठ
७. ‘दृष्टिविहीन गायक’ देखि घर घरको आवाज
२००८ सालमा नाटकमा दृष्टिविहीन गायकको अभिनय गरेका नारायणगोपाल अद्भुत गायकीबाट घर घरको आवाज बने।