२० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको हो। प्लेअफ दौडबाट बाहिरिइसकेका चितवन र पोखराका लागि आज प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।

दुवै टोलीले ६ खेलबाट समान चार अङ्क जोडेका छन्। आज भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको छ।

यो पनि…

सुदूरपश्चिम ६ विकेटले पराजित‚ पहिलो क्वालिफायरमा विराटनगर