काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज (आइतबार) महतोलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागु हुनेगरी पदमुक्त गरेको उल्लेख छ।

यो पनि…

मधेस सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीले गरेका सबै सरुवा बदर