काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअघि पार्टी कार्यालयमा नेता-कार्यकर्ताहरुको चहलपहल बढिरहेको छ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी कार्यलयमा नेता-कार्यकर्ताको चहलपहल देखिन थालेको हो। महाधिवेशन उद्घाटन २७ मंसिरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा हुँदै छ।
बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ।
हेर्नुहोस् थप तस्बिर :

यो पनि…