काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य सात सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा भएको थियो।

यस्तै, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।