काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा आज (मंगलबार) भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो पनि…

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता