काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
Mustard field at Nawalparasi. Photo: Nepal Photo Library
अ+
अ-

नवलपरासी। नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेलै देखिएको छ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा हजार पाच सय हेक्टरमा तोरी खेती लगाईएको छ।

विशेष गरी गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकहरुले तोरी खेती लगाउदै आएका छन।