२७ मंसिर २०८२
अ+
अ-

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्।

मेस्सी शनिबार बिहान २:२६ बजे कोलकाता विमानस्थल ओर्लिएका हुन्।

मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेका हुन्। मेस्सीको एक झलक हेर्न कोलकाता विमानस्थलमा हजारौं फ्यानहरू भेला भएका थिए।

यस क्रममा उनले भारतका चार सहर भ्रमण गर्नेछन्।