नेपाल न्युज
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।
केन्द्रीय कमिटीको बैठक सकिएपछिसवा १२ बजे भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो।