काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो ‘३१औं महानगर दिवस’ आज (सोमबार) विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।

महानगरले सैनिकमञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रमममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायतको उपस्थिति थियो।
हेर्नुहोस् थप तस्बिर :