एमाले महाधिवेशन
काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ। महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ।
चिसो रातमा मतदानका लागि प्रतिनिधिहरु लामबद्ध भएका छन्। एमालेको नेतृत्वमा संस्थापन पक्षबाट केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ।
ओली र पोखरेलले आ-आफ्ना प्यानलका उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेका छन्। महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्।
हेर्नुहोस् मतदानका लागि लामबद्ध एमालेका नेता-कार्यकर्ताका थप तस्बिर :

यो पनि…