काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
अ+
अ-

काठमाडौँ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहानको तुवाँलोबीच पर्यटकको चहलपहल देखिएको छ।

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्।

हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्धस्थलको चहलपहल बढेको छ।