काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
मतदानको पूर्वसन्ध्यामा अध्यक्षका दुई उम्मेदवार ओली र पोखरेल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २३९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।