काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकका लागि नेताहरू कार्की ब्यांक्वेट पुगेका छन्।
अध्यक्ष केपी ओलीसहित सिंगो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहीबार नै भइसकेको छ।
एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ।
हेर्नुहोस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्नुअघि कार्की ब्यांक्वेटको माहोल :
