काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
तस्बिर : एमाले अध्यक्ष केपी ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेट बबरमहलमा बसिरहेको छ।

अध्यक्ष केपी ओलीसहित सिंगो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ हिजो (बिहीबार) नै भएको थियो।

एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको हो।

हेर्नुहोस् एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकका थप तस्बिर :

यो पनि…

ओलीले आफ्नै घोषणाविपरीत तेहेर्‍याएको कक्षा