काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। विश्व ध्यान दिवसका अवसरमा आइतबार विद्यार्थीहरूले नवनिर्मित खुलामञ्चमा सामूहिक ध्यान गरेका छन्।

खुलामञ्च आजबाट सर्वसाधारणका लागि खुला भएको छ।

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइएको हो। राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो।

हेर्नुहोस् थप तस्बिर :

विश्व ध्यान दिवसका अवसरमा द आर्ट अफ लिभिङ आश्रम भैरहवाले आज (आइतबार) सिद्धार्थनगर नगरपालिका ९ स्थित नेपाल नालन्दा आवासीय माविमा आयोजना गरेको सामूहिक ध्यान कार्यक्रममा ध्यान गर्दै विद्यार्थी । तस्बिर : रवीन्द्रप्रताप गुप्ता/रासस