काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ।

सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले पार्टी अध्यक्ष सिके राउतसंग भेटघाट समेत गरेको छ।