काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुन: निर्माण धमाधम भाई रहेको छ।

प्रदर्शनकारीहरु गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जानेर नष्ट भएको थियो।

अनुगमन टोलीका अनुसार भवन पुनः निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ।

डकुमेन्ट र मेसिनरीको ७ करोडबराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए। १५० वटा कम्युटरजस्ता सामान पनि जानेको थियो।

भवन पुनः निर्माणका लागि नेपाली कांग्रेसले जक्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ।