काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ। सञ्चारमन्त्री जगदीश पोखरेल पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

भक्तपुरको गुण्डुस्थित निवास पुगेर खरेलले ओलीसँग भेट गरेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका साथसाथै फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।