१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। इङ्लिस प्रिमियर लिगमा अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई १-० ले हराएको छ।

खेलको एक मात्र गोल डेनिस प्याट्रिक डोरगुले २४ औं मिनेटमा गरे। यो युनाइटेडका लागि उनको पहिलो गोल पनि रह्यो।

जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ। चौथो स्थानमा रहेको चेल्सीसँग अंकमा बराबरी हो। न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो।