काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१३ पुष २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सात बुँदे सहमतिलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सकारात्मक संकेतका रूपमा लिएका छन्।

आइतबार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मन्त्री खरेलले यो सहकार्यले समृद्ध नेपालको दिशातर्फ यात्राको सुरुआत भएको बताएका छन्।

उनले लेखेका छन्, ‘नयाँ दिनको नयाँ सुरुवात। समृद्ध नेपालको गन्तव्य तय हुँदैछ।’