नेपाल न्युज
काठमाडौँ। जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय धोती दिवस मनाएका छन्।
काठमाडौंको माइतीघरमा जनमतले धोती दिवस मनाएको हो।
“धोती टोपी एक हौ ” भन्ने नारा लगाउदै जनमत पार्टीका नेता कार्यकर्ता माइतीघरमा दिवस मनाएका हुन्।