पोखरा। पोखराको स्तूप आसपासमा लामपुच्छ्रे रानीचरी (Long tailed minivet) देखिएको छ।
लामपुच्छ्रे रानीचरी नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्यान्ड र भियतनाममा पाइन्छ।
यसको प्रमुख बासस्थान समशीतोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् । हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :





