काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौँ। बलिउडका सुपरस्टार सञ्जय दत्त नेपाल आइपुगेका छन्।

उनी एक क्यासिनो उद्घाटनका लागि बिहीबार साँझ नेपाल आएका हुन्। उनी भोलि (शुक्रबार) नै स्वदेश फर्किनेछन्।

उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

बलिउडको चार दशकको करियरमा उनले थुप्रै हिट चलचित्रमा अभिनय गरेका छन्। उनका हिट चलचित्रमा खलनायक‚ सडक‚ मुन्नाभाइ एमबीबीएस‚ लगे रहो मुन्नाभाइ‚ अग्निपथलगायत छन्।

हेर्नुहोस् थप तस्बिर :