काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।

बिहीबार बिहान सभापति लामिछाने र लिङ्देनबीच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भेटमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको र दुई दलका आपसी विषयमा पनि सम्वाद भएको उनको भनाइ छ ।