साताको सट
बिक्रम राई
भोजपुरको भिरगाउँस्थित सुन्तला बारीभित्र रहेको एउटा भिरालो चट्टानमा बसेर मृदु मुस्कानसहित खेलिरहेका स्थानीय बालबालिका। ग्रामीण परिवेशमा प्राकृतिक खुला स्थान नै बालबालिकाको खेल्ने र रमाउने थलो बन्ने गरेको छ।