काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।

उनी काठमाडौँस्थित एक होटेलको क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुनका लागि आएकी हुन्।

उनलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

यसअघि २४ पुसमा बलिउडका स्टार सञ्जय दत्त पनि नेपाल आएका थिए।

हेर्नुहोस् थप तस्बिर :