कांग्रेस
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेस गरेका हुन्।
उनले जेन-जी आन्दोलनले राजनीतिक परिदृश्य बदलिसकेको अवस्थामा एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूमाथिको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगति विस्फोट गरिसकेको आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।
यस्तो छ प्रस्तावको पूर्णपाठ :