काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
काठमाडौँको आकाशमा देखिएको वायु प्रदूषण। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आज काठमाडौँको न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो। तापक्रम घटेसँगै काठमाडौँमा चिसो बढेको छ। यद्यपि पछि बिहान ८:४५ बजे घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।