काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

५ माघ २०८२
केपी ओली।
अ+
अ-

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्।

झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०:२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।